आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025 Search
FLASH NEWS

चितवन । नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले (अपरान्ह ४ बजेको समयमा) नारायणीको सतह बढेर ८.०५ मिटर थप यता

बुटवल । रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको थप यता

नवलपुर । सोमबारदेखिको लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल थप यता

पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ । सोही सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको थप यता

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको बाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री नेपालीले स्थानीय प्रमुख थप यता

पोखरा । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा बालश्रम अन्त्यको लागि नीति कार्यक्रम र बजेटको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा गण्डकी प्रदेशका सरोकारवालाले जोड दिनुभएका छ्न । बालश्रम थप यता

खगेन्द्र पराजुली, नवलपुर । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नवलपुरका विभिन्न क्षेत्रलाई नीति तथा कार्यक्रममा समेटेको छ । केही पहिलाकै सरकारका पालामा समेटिएका कार्यक्रमहरु थप यता

नवलपुर । नवलपरासी पूर्व नवलपुरमा निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञाको समय असार ७ थते राति १२ बजे सम्म कायम गरेको हो । यस अघि जेठ ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा कायम गरिएको थियो थप यता

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका थप यता

काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको थप यता