देवचुली । देवचुली नगरपालिकाको हिउँदे अधिवेशन चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम संशोधन सहित सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेको विभिन्न प्रस्तावहरु पारित गरेको छ । शुक्रबार थप यता
मध्यविन्दु । मध्यविन्दुमा साइवर अपराध तथा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मध्यविन्दु नगरपालिकाको आयोजनामा पालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार देवचुली ११ सेतो विजय भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी थप यता
नवलपुर । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ पुस ४ गते नवलपरासी (सुस्ता पूर्व)मा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नवलपरासी (सुस्ता पूर्व)को आयोजनामा थप यता
देवचुली । देवचुली नगरपालिकामा शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने भएको छ । शुक्रबार दोस्रो नगर सभाको छैठौं अधिवेशन संचालनका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने जनाइएको छ । देवचुली नगरपालिकाका थप यता
नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का ७२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोग र मध्यबिन्दु थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बिहीबार देवचुली १७ रातो विजय भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी थप यता
नवलपुर । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर थप यता
नवलपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपुर जिल्लामा खेलाडी दर्ता गर्ने म्याद थप गरिएको छ। जिल्ला खेलकुद विकास समितिले पुस १ गते सूचना प्रकाशित गरी विसं २०८१ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बुधबार देवचुली १० विजय भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज थप यता