आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

रासस,नवलपुर, देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ । राष्ट्रको मौलिक कला, थप यता

ज्ञानु पंगेनी ,कावासोती । नेपाल कम्युनिस्ट   पार्टी ( नेकपा) विघटन भएर पूर्व एमाले र माओवादी केन्द्र पुन:स्थापन  भएसंगै नवलपुरको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । कावासोती नगरपालिका –८, फिल्महलचोकमा रहेको पार्टी थप यता

देवचुली,देवचुली नगरपालिकामा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि प्रगतिकला मन्दिर युवा क्लबले जितेको छ । समाज सुरक्षा क्लबको आयोजनामा कदमपुर खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिकला मन्दिर युवा थप यता

नवलपुर , किशोरीमैत्री वातावरण निर्माणको माग गर्दै नवलपुर जिल्लाका किशोरीहरुले ५ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन । शनिवार गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, जिल्ला समन्वय समिती उपप्रमुख शारदा विश्वकर्मा र प्रमुख जिल्ला थप यता

दयाराम आचार्य । कावासोती । सरकारसंगको वार्ता पछि विप्लवको पहिलो तस्विर सार्वजनिक भएको छ । नवलपुरको देवचुलीमा कार्यकर्तासंगकाे भेटघाटको तस्विर सार्वजनिक भएको हो । विप्लवले आज काठमाडौंमा सम्बोधन गर्ने भएपछी उहाँ विहान थप यता

दयाराम आचार्य, नवलपुर कावासोती नगरपालिकाले थप २२ करोड बढी बजेट भित्राउने भएको छ । कावासोती नगरपालिकाले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन गर्ने गरि शहरी विकास तथा भवन निर्माण विभाग बिच बिहिबार २२ करोड २ लाख ४१ थप यता

कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गैँडाको आक्रमणमा परि आज एक जनाको मृत्यु भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर –१२,मा गैँडाको आक्रमणमा परि ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी थप यता

काठमाडौं,  सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार वार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ । पक्षले मंगलबार आआफ्ना तर्फबाट दुई–दुई थप यता

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले पुस ५ गते प्रतिनिधिसभा विघटनपछि दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव संसदका आगामी अधिवेशनमा अघि नबढाउने भएको छ । ९० जना सांसदको थप यता

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो थप यता