आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी थप यता

नवलपुर गैँडाकोटबाट १२ दिनदेखी सम्पर्कविहिन भएकी किशोरी नारायणगढबाट फेला परेकी छन् ।गैँडाकोट ४ मा बस्दै आएकी २१ बर्षिया पुनम घर्ती नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उनलाई दिउँसो डियुटीमा थप यता

नवलपुर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो । यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य थप यता

नवलपुर । गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता भएकी छिन । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजीकार्य जारी रहे पनि कुनै सुराक प्राप्त गर्न नसकेको प्रहरीले जानकारी दिएको छ ।बिनाका ५० वर्षीय बुबा जायेश्वर थप यता

देवचुली । महाराजा सामुदायिक वनद्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । समुहले वनको पहुँच मार्ग का दुवै किनारामा फलफूल जातका बिरुवा रोपण गरेको छ । विभिन्न जातका फलफूल एभोकाडो , कटहर,आपँ ,अम्बा,लिचि र कागतीका २०० थप यता

देवचुली । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका अध्यक्ष सन्तबहादुर क्षेत्री सहित १६ जना व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार देवचुली वडा नं १६ प्राकृतिक चिकित्सालयमा नेपाली काँग्रेस देवचुली नगर थप यता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । शनिबार अपरान्हदेखी दुईतर्फी खुलेको सडक गयराति ९ बजेदेखि फेरि अवरुद्ध बनेको हो । सेतीदोभानमा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका थप यता

देवचुली । पूर्वि नवलपरासी (नवलपुर) मा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । नवलपुरको देवचुलीबाट ४३ हजार ७ सय ८५ रुपैँया नगद जुवाडेहरु पक्राउ परेका हुन् । शनिबार देवचुली १७ कुजौली स्थित नवलपुर खाजा घरबाट ११ जुवाडे थप यता

चितवन । लायन्स क्लव अफ नारायणगढ बालकुमारीले आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । दियालो फुड ल्याण्डमा सम्पन्न उक्त कार्यक्रम वर्ष २०२०–२०२१ का अध्यक्ष लायन ईन्जिनियर हरिराम पौडेलले वर्ष २०२१–२०२२ का अध्यक्ष थप यता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको थप यता