आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुली । नेपाली काङ्ग्रेस देवचुली नगर सभापतिमा डिल्लिराम कडरियाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। शनिबार नेपाली काङ्ग्रेस देवचुली-१२ वडा समितिले आयोजना गरेको क्रियाशील सदस्य र साधारण सदस्य बिचको अन्तरक्रिया थप यता

देवचुली । गण्डकी प्रदेशका मुख्यमन्त्री आज नवलपुरमा आउनुहुने भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले नवलपुरमा भ्रमण र विभिन्न ठाउँहरूमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ थप यता

राजु चापागाई श्रावण २, नवलपुर । नवलपरासी (वर्दघाट सुस्ता पुर्व) नवलपुरमा स्वास्थ्य बीमा गरेका सेवाग्राहीहरुले अझैसम्म बीमाबाट औषधि नपाएको गुनासो बढ्दै गएको छ । गत जेठ १ गतेबाट बीमाले समेटेका सबै औषधि उपचार पाउनुपर्ने भएता थप यता

देवचुली, २ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि दिन ३ हजार ५ सय ८० जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका ८ वटा खोप केन्द्रमार्फत थप यता

राजु चापागाई, देवचुली । पुर्वी नवलपरासीको देवचुलीमा बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको भन्ने मुल नारासहित राष्ट्रिय युवा संघ देवचुली नगर कमिटीको आयोजनामा शनिबार थप यता

ज्ञानु पंगेनी, नवलपुर । कावासोती नगरपालिका वडा नं. ५ ले आजबाट आफ्नै कार्यालय भवनबाट सेवा सुरुवात गरेको छ । कावासोती वडा नं. ५ को भवनको आज एक कार्यक्रमकाबीच उपप्रमुख प्रेम शंकर मर्दनीयाले उद्घाटन गर्नुभएको छ । उहाँले स्थानीय थप यता

देवचुली, १ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो दिन १ हजार ६ सय ९५ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका ८ वटा खोप केन्द्रमार्फत भेरोसेल खोपको पहिलो थप यता

ज्ञानु पंगेनी, नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ मा पहिरोका कारण ३१ घर विस्थापित भएका छन् । असार लागेपछि लगातारजसो परेको पानीले वागखोरको १८ र बसेनी गाउँको १३ घर परिवार पहिरोको उच्च जोखिममा परेपछि उनीहरुलाई थप यता

पर्वत । पर्वतको एउटा गाउँका १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर कम मात्रामा बालबालिका संक्रमित भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा थप यता

देवचुली । पुर्वी नवलपरासीको देवचुलीमा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । देवचुली नगरपालिकाको स्वास्थ्य शाखाद्वारा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मान गरेको हो ।सोमबार देवचुली थप यता