आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

नवलपुर।नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । आज सोमबार बिहान पुर्वपश्चिम मुख्य मार्ग अन्तर्गत कावासोती १६ चालीस किलो जंगलबाट बसमा सवार दुई जनालाई पक्राउ गरेको हो । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा ४ ख थप यता

नवलपुर । दुम्कीबास प्रहरीले नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० बाट हतियार सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने गोलि, बारुद्ध र पटक सहित मध्यबिन्दु–१० पोखरी ताल बस्ने ४२ वर्षीय थप यता

नवलपुर ।सिजी उद्योगमा करेण्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । आज बिहिवार बिहान करीव ११ वजेको समयमा देवचुली १२ का चक्रपाणी भुसाललाई करेण्ट लागेको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं इन्स्पेक्टर नविन थापाले जानकारी दिए थप यता

राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि ३ हजार २ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप थप यता

भिम भुसाल ,देवचुली । नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगढण्ते, अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा थप यता

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत थप यता

दयाराम आचार्य,कावासोती ।नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले नयाँ योजनाका साथ शिक्षण सिकाई कार्य गर्ने भएको छ । क्याम्पसले पछिल्लो समयको आवश्यकतालाई महशुस गर्दै नयाँ योजनाका साथ अगाडी बढेको क्याम्पसका थप यता

पाल्पा । पाल्पामा आफ्नै बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ । शुक्रबार बेलुकी ६ बजे भरूवा बन्दुकले मकैबारीमा आएको स्याललाई हान्दा छोरालाई लागे पछि छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा रिब्दीकोट थप यता

दयाराम आचार्य ,कावासोती। कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुर स्थित कावासोती नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्धघाटन गरिएको हो । भवनको थप यता

कृशला सापकोटा, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा भवनको गत बर्ष उद्घाटन गर्ने भनिए तापनि कोरोना भाईरसका कारणले उद्घाटन गर्न नसकेपछि प्रशासनिक सेवा गत थप यता