आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

एजेन्सी । पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।समाचार संस्था एएफपीसँग कुरा गर्दै थप यता

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक थप यता

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रहरी कार्यालयको रुपमा पुरस्कृत भएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका थप यता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा नेपाल प्रहरीले उदाहरणीय काम गर्दै आएको बताएका छन् । ‘६६ औं प्रहरी दिवस’ का अवसरमा बुधबार प्रदेश प्रहरी कार्यालय थप यता

काठमाडौँ । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । असोज २४ गते पोखरामा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गरिने भएको हो । यसका लागि प्रदेशका थप यता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले थप यता

नवलपुर । कावासोती नगरपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ । कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले नगरपालिकाभित्र कोराना संक्रमणले ज्यान गुमाएका व्यक्तिका थप यता

काठमाडौं । युवा खेलाडीको गोल प्रेरित नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। माल्दिभ्सको मालेमा साेमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेका हो। जितसँगै नेपाल तालिकाको शीर्ष थप यता

काठमाडौं । विश्वभर बन्द भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सुचारु भएको छ । डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्धको सामना गरेको हो । हिजो साँझ देखि बन्द भएको फेसबुकको थप यता

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । कृष्ण आचार्य र रामु सापकोटा | थप यता