आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

राजु चापागाईं ,देवचुली । देवचुली नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ आजबाट सुरु भएको छ । समाज सुरक्षा क्लबका अध्यक्ष नवल ढेंगाको अध्यक्षतामा भएको समुदघाटन खेलमा देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिवलाल थप यता

नवलपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१० मा बस पल्टिँदा ४२ जना घाईते भएका छन् । त्रिवेणीबाट काठमाण्डौँका लागि छुटेको लु १ ख ९४७६ नम्वरको बस जिल्लाको थप यता

नवलपुर । नेकपा (एकिकृत समाजवादी) केन्दीय कमिटिले नवलपुरको ईन्चार्ज तोकेको छ । नवलपुरबाट डा .गोपाल खनाललाई केन्द्रीय कमिटिमा मनोनित गर्दै उहाँलाई नै जिल्ला ईन्चार्जका रुपमा खटाएको हो । सातै प्रदेशमध्ये कमजोर स्थितिका रुपमा थप यता

माले । भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति । सबै खाले चर्को दबाबबीच नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतको हातबाट शनिबार ३–० ले पराजित भएको छ । नेपालको ‘टेक्निकल थप यता

काठमाडौ । नेपाल साफ च्याम्पियसिप फुटबलको फाइनलमा पुगेको छ। बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो।खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले थप यता

नवलपुर । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति थप यता

ज्ञानु पंगेनी,देवचुली । विभिन्न क्षेत्रमा रहेर नेतृत्व सम्हालेका तथा महिलाको अधिकारका लागि लागेर सामाजिक रुपमा सक्रिय पूर्वी नवलपरासीका महिला र किशोरीहरुबीच अन्तरसंवाद तथा अनुभव आदान प्रदान कार्यक्रम सोमबार देवचुली थप यता

ललितपुर । अन्तर्राष्ट्रिय बालिका दिवस ११ अक्टोबर २०२१को सन्दर्भमा Digital Generation, our Generation" (डिजिटल पुस्ता, हाम्रो पुस्ता) भन्ने अन्तर्राष्ट्रिय नाराका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को थप यता

ललितपुर। डिजिटल पुस्ताः हाम्रो पुस्ता” नाराका साथ अक्टोबर ११ का दिन मनाईने अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ को अवसरमा ललितपुरमा बालिकाको आवाज, वयस्कको दायित्व विषयक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । देवचुली वडा न १० को समन्वयमा शान्तिदिप युवा क्लबले नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावली, छठ पर्वको पावन अवसरमा पारी थप यता