देवचुली । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा ५ औं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीकाे दलदलेमा सञ्चालन हुने भएको छ। स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा थप यता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो थप यता
दीपक भट्टराई, देवचुली । नेपाल कम्युनिस्ट पार्टी (केन्द्र) देवचुली नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। दलदलेस्थित साहारा पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले सत्यनारायण भुसाललाई पुन: नगर अध्यक्षमा सर्वसम्मत रूपमा थप यता
चोरमारा । जलवायु परिवर्तनको असर न्यूनीकरणको लागि व्यक्ति स्वयम् पनि जागरुक हुनुपर्ने मध्यबिन्दुका सरोकारवालाले बताएका छन् । मध्यविन्दुमा जलवायु र सामाजिक अभियानका लागी युवा- युवा नागरिक समाजको सशक्तीकरण सम्बन्धि थप यता
देवचुली । चितवनको माडीमा संचालित आठौं माडी क्रिकेट कप अन्तरगत आइतबार भएको खेलमा देवचुली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । बसन्तपुर युथ क्लबको आयोजनामा बसन्तपुर खेल मैदानमा भएको माडी क्रिकेट क्लबका विरुद्ध देवचुली थप यता
चितवन । भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ। अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना निःशुल्क दिँदै थप यता
देवचुली । नवलपुर सेवा समाज युएईद्वारा देवचुली १७ वरटाँडीमा रहेको जीवन ज्योति आधारभूत विद्यालयमा अक्षयकोषको रकम हस्तान्तरण गरेको छ । विद्यालयमा भएको एक कार्यक्रममा देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेको रोहबरमा थप यता
नवलपुर । प्रेस चौतारी नेपाल नवलपुरको अधिवेशन यही माघ २८ गते हुने भएको छ। जिल्लाको सातौं अधिवेशन तथा दशौँ साधारण सभा यही माघ २८ गते कावासाेती नगरपालिका -३, मा रहेको मदन भण्डारी स्मृति सभा हलमा हुने प्रेस चौतारी नेपाल नवलपुरका थप यता
चितवन । आत्मरक्षाको लागि गोली चलाउँदा चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन थप यता
देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नम्बर १ मिलनचोक बस्ने ३३ वर्षीय कुमारी आलेलाई गैंडाले आक्रमणबाट गर्दा घाइते भएकी हुन् । बुधबार दिउँसो घर नजिकै रहेको मध्यवर्ती सामुदायिक थप यता