आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

काठमाडौ । नेपाल साफ च्याम्पियसिप फुटबलको फाइनलमा पुगेको छ। बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो।खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले थप यता

काठमाडौं । युवा खेलाडीको गोल प्रेरित नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। माल्दिभ्सको मालेमा साेमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेका हो। जितसँगै नेपाल तालिकाको शीर्ष थप यता

ज्ञानु पंंगेनी,नवलपुर । अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२१ को अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीद्धारा आयोजित राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थी तथा थप यता

युवा ब्याट्सम्यानहरु कुशल भुर्तेल र राेहितकुमार पाैडेलले अर्धशतकीय पारी खेलेपछि नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेकाे छ ।आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान क्रिकेट एकेडेमीकाे मैदानमा भएको खेलमा २३१ रनकाे थप यता

एजेन्सी – नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएकी छिन् । टोटेनहमले १९ वर्षीय डिफेन्डर अस्मितालाई शुक्रबार एस्टन भिल्लाबाट दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ । उनले टोटेनहममा १३ थप यता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । नेपाली क्रीकेटमा सबैभन्दा सफल कप्तानका रूपमा पारस खड्कालाई लिइने गरिन्छ । सन् २००२ देखि नेपाली थप यता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफूले राजीनामा दिने बताएका हुन् । अलमुताइरीले एन्फाका वरिष्ठ थप यता

नवलपुर । आर्थिक वर्ष २०७८/०७९ को लागि नेपाल सरकार अर्थमन्त्रालयका अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्दै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरका आठ स्थानीय तहलाई सरकाले तिन अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन गरेको छ थप यता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ थप यता

काठमान्डौ । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेटमा वृद्धि गरेको छ । आगामी आथिर्क वर्षका लागि सरकारले युवा तथा खेलकुदमा २ अर्ब ७४ करोड रुपैँया बजेट विनियोजन गरको हो । यो आथिर्क वर्ष २०७७/२०७८ को भन्दा ३८ करोड बढि हो । थप यता