देवचुली। देवचुलीमा विभिन्न प्रतियोगितामा प्राप्त गरेको पुरस्कारको रकमबाट १ जना किशोरीलाई छात्रवृत्ति प्रदान गरिएको छ।देवचुली नगरपालिका महिला भलिबल टिमद्वारा देवचुली-९ को कालिका माध्यमिक विद्यालयमा पढ्ने सोनिका थप यता
नवलपुर।१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । यस अघि चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो । जवाफमा माल्दिभ्सले १९ ओभर ४ थप यता
काठमाडौं । एसियन गेम्समा नेपालका लागि विश्व कीर्तिमानी प्रदर्शन गरेका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई रोयल ब्लूले २-२ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ ।आज भएको मङ्गोलियाविरुद्धको खेलमा मल्ल र ऐरीको उत्कृष्ट पारीको थप यता
काठमाडौं ।१९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध नेपालले २ सय ७३ रनको विश्व कीर्तिमानी सहितको जित हात पारेको छ। जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया लाई नेपालका बलरहरुले १३दशमलब १ ओभरमै ४१ रनमा अल आउट थप यता
काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका हुन् । यसअघि, भारतका युवराज सिंहले सन् २००७ मा थप यता
काठमाडौं । बायाँ हाते युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनको हांग्जाउमा टस हारेर पहिला थप यता
कावासोती। थारु संस्कृति जोगाउन थारु समुदायका युवाहरुले बुधबार(आज) कावासोतीमा भोदी खेल प्रतियोगिता गर्ने भएका छन् । प्राचिन कालमा भोदी खेल भगवान श्रीकृष्णले गोठालो जाँदा जंगलमा एउटा खाल्डो बनाई त्यसमा लौरी (काँचा) हरु राखेर थप यता
काठमाडौं । पाँचौँ दक्षिण एसियाली सेपाताक्रो च्याम्पियनसिपका लागि नेपाल सेपाताक्रो संघले छनोट सम्पन्न गरेको छ ।ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ को कभर्डहलमा सम्पन्न छनोटमा सात प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी थप यता
नवलपुर । श्रीलंकालाई दस विकेटले हराउँदै भारत एसिया कपको बिजेता बनेको छ । श्रीलंकाले दिएको ५१ रनको लक्ष्य ६.१ ओभरमा पूरा गर्दै भारत आठौंपटक एसिया कपको विजेता बनेको हो । शुभम गिलले २७ र इशान किसनले २३ रन बनाएर भारतलाई जित दिलाए थप यता
काठमाडौं । भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। भारत एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो।मंगलबार राति कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा घरेलु थप यता