आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ थप यता

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल थप यता

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ । टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा)सँग छलफल चलिरहेको छ । नेपालमा थप यता

नवलपुर । सर्बियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा विजयी सुरुवात गरेको छ । लुसेल स्टेडियममा सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे ।पहिलो थप यता

काठमाडौं । नेपालले यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला जितेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो एकदिवसीय खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले श्रृङ्खला जितेको हो। तीन थप यता

देवचुली।बंगलादेशमा हालै सम्पन्न साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी खेलाडी सेनु परियारलाई उनी पढेको विद्यालय वरचुली माध्यमिक विद्यालयले सम्मान गरेको छ । देवचुली- १७ फारममा रहेको थप यता

काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा समूह ‘ए’अन्तर्गत भएको आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। युवा ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई ६९ रनले थप यता

नवलपुर। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो । प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये थप यता

काठमाडौं। अनेक अडकलबाजीका बीचमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानले आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएको समाचारले मानसिक रुपमा विछिप्त भएको बताएका छन् । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई थप यता

काठमाडौं।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।एक किशोरी र उनका आफन्तले लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । लामिछानेविरुद्ध मंगलबार साँझ उजुरी थप यता