आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा फोहोर व्यवस्थापन र वातावरणको संरक्षणको सन्देश प्रवाहका लागि हिँड्दै फोहोर टिप्ने प्रतियोगिता गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजना तथा जागृती बाल तथा युवा सरोकार थप यता

देवचुली । कावासोती १२ मा संचालित सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता शुक्रबार राप्ती नगरपालिका विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा थप यता

देवचुली । कावासोती १२ मा सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा प्रतियोगिता सुरु थप यता

देवचुली । मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा संचालन भएको प्रथम इन्टर दोजाङ्ग तेक्वान्दो च्याम्पियनसिपमा देवचुली तेक्वान्दो प्रथम भएको छ । शनिबार भएको खेलमा देवचुली तेक्वान्दो टिमले ६ स्वर्ण, ४ सिल्भर र ५ कास्य पदक जित्दै थप यता

देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाईटीले जितेको छ । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान थप यता

देवचुली । देवचुली १७ मा रहेको फारम खेलकुद विकास समितिको अध्यक्षमा प्रकाश हमाल चयन भएका छन् । आइतबार हमालको नेतृत्वमा ७ सदस्यीय खेलकुद विकास समिति गठन गरिएको हो । जसको सचिवमा चित्रबहादुर सारु मगर, कोषाध्यक्षमा सरोज पौडेल , थप यता

देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज अन्डर- २० फुटबल प्रतियोगिताको उपाधी धौलागिरी प्रकृति युवा क्लबले जितेको छ । भदौ ८ गतेदेखि धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको थप यता

देवचुली । देवचुलीमा सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले असोज ९ गतेबाट भीमसेन आदर्श माविको खेलमैदानमा प्रतियोगिता संचालन गर्न लागिएको हो । थप यता

देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज नाईन `ए´ साइड अन्डर- २० फुटबल प्रतियोगितामा भानु युथ एकेडेमी फाइनल प्रवेश गरेको छ । धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको खेलमैदानमा भानु थप यता

देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज नाईन `ए´ साइड अन्डर- २० फुटबल प्रतियोगितामा धौलागिरी प्रकृति युवा क्लब फाइनल प्रवेश गरेको छ । धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको थप यता