आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुली । गर्मी बढेसँगै विद्यालयमा विद्यार्थीहरू बिरामी हुन थालेपछि देवचुली नगरपालिकाका विद्यालय तिन दिन बन्द हुने भएका छन् । देवचुली नगरपालिकाले जेठ ३० देखि ३२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे बिदाबाट थप यता

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय थप यता

काठमाडौं । काठमाडौं चाबहिलमा १ पुरुषले श्रीमती र ३ छोरीलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरुलाई पेट्रोल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् थप यता

देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत तह र माध्यामिक तहका थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल नमुना माध्यमिक विद्यालयमा दुना टपरी गाँस्ने प्रतियोगिता सम्पन्न भएको छ । नियमित शुक्रबारीय कार्यक्रम अन्तरगत विद्यालयमा रहेको सक्रिय समावेशी बाल क्लबको आयोजना तथा थप यता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट ल्याएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि थप यता

नवलपुर । कावासोती वडा नम्बर १२ ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कावासोती १२ र १३ मा रहेका ६ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र वडाका जनप्रतिनिधिबीच थप यता

चितवन । भरतपुर महानगरपालिका-२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला थप यता

देवचुली। देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुली नगरपालिकाको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा थप यता