सविता पंगेनी, महिला अधिकारकर्मी मेरो नाम सविता पंगेनी, जन्म घर पाल्पा जिल्ला सिलुवा को कैनपानि भन्ने गाउं । बाबा शिक्षक, ममि समाजसेवि अनी मेरो २ जना ममिहरु, ३ जना दाजु, हजुर आमा र म गरेर ८ जनाको परिवार भएको संयुक्त परिवारमा थप यता
डि आर क्षेत्री , देवचुली । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिले आज काेराेना संक्रमितकै घरमा गई स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेकाे छ । देवचुलि नगरपालिका वडा १ देखि ५ सम्मका विभिन्न टोलहरुमा रहेका २३ घर परिवारलाई थप यता
नवलपुर । नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । आज बसेको विपत व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो । भोलि जेठ १४ राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा अब जेठ २४ गते थप यता
दयाराम आचार्य , डण्डा । विपद व्यवस्थापन सहयोगी समिति नवलपुरकाे आयाेजनामा डण्डामा भएकाे रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । बिहीबार भएकाे रक्तदान कार्यक्रममा ४८ जना पुरुष र ५ जना महिला गरि ५३ जनाले रक्तदान गरेकाे थप यता
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,९३९ जना नयाँ संक्रमित भेटिए भने ७,२२६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो थप यता
तिर्थराज डुम्रे,नवलपुर । नवलपरासी पूर्व नवलपुरमा स्वास्थ्य बीमा गरेका करिव ३० हजार जना स्थानीय सेवाबाट बञ्चित भएका छन् । बीमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयरी पुरा नहुँदा २०७७ चैत मसान्त सम्ममा बीमा गरेका करिव ३० थप यता
देबकी आचार्य "इरानी चरा” (प्राज्ञ परिषद सदस्य, गण्डकी प्रज्ञा प्रतिष्ठान) सूचना ! सूचना ! ! सूचना ! ! ! घरघरमा आउँदैछ है कोरोना । सुरक्षित रहनको लागि बनाउनुहोस् है राम्राराम्रा योजना ।। अति आवश्यक काम बाहेक नराखौ बाहिर निस्कने थप यता
राजु चापागाई, देवचुली । देशभर कोरोना कहर चलिरहँदा देवचुली नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु भने कोरोना संक्रमितको स्याहारमा खटिएका छन् । संक्रमित भएको थाहा भएपछी देवचुलीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु थप यता
बिबेक भण्डारी/ नवलपुर नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापदण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ । उद्योगले उद्योगभित्रै आईसोलेसन तयार नपार्दा थप यता
भरतपुर। कोरोना महामारीका बीचमा अस्पतालहरूमा देखिएको उपचार असहजतालाई सहज बनाउन सहयोगी हातहरू सक्रिय बनिरहेका समाचारहरू आइरहेका छन् । यसैक्रममा भरतपुर- ५ कैलाशनगर निवासी शैक्षिक एवम् साहित्यिक व्यक्तित्व एलबी क्षेत्री र थप यता