देवचुली । पुर्वी नवलपरासीको देवचुलीमा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । देवचुली नगरपालिकाको स्वास्थ्य शाखाद्वारा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मान गरेको हो ।सोमबार देवचुली थप यता
प्रिय धन,नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा प्रत्येक दिन विशेषज्ञ सहितको उपचार सेवा सुरु हुने भएको छ । देउराली प्राथमिक स्वास्थ्य केन्द्र ( देउराली प्राथमिक अस्पताल ) झ्यालबासबाट यो सेवा सुरु हुन लागेको हो । थप यता
नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञा साउन ६ गते सम्म थप गरिएको छ । असार २७ गते राति १२ बजे देखि साउन ६ गते राति १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ । निषेधाज्ञामा थप यता
कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ९६ करोड ३४लाख ३८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहिबार नवौँ नगर सभा मार्फत कावासोती नगरपालिकाका थप यता
दिपक शर्मा, देवचुली । कोभिड १९ को रोकथामका लागि फ्रन्टलाईनमा खटीने स्वास्थ्थकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु जागृति बाल तथा युवा सरोकार नेपाल र क्यान्नलन स्विजरल्याण्डद्धारा देवचुली नगरपालिकालाई थप यता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले तेस्रो दिनमै बजेट ल्याएका हुन् । आगामी आर्थिक वर्षका थप यता
देवचुली। पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ निवासी ५० बर्षीय रामप्रसाद भट्टराईको उपचारका लागि सहयोग गर्न उनको परिवारले अपिल गरेको छ । उनको १० बर्ष अघि दुवै मृगौला फेल भए पछि प्रत्यारोपण गरिएको थियो । भट्टराईकी श्रीमतीले थप यता
खगेन्द्र पराजुली,नवलपुर । पछिल्लो समय देवचुलीका बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा संक्रमित हुनेको संख्या बढ्दै गएको छ । देवचुली नगरपालिकाले पिसीआर परिक्षणका लागि स्वाव संकलनसँगै एन्टीजेन परिक्षणलाई पनि तिव्रता थप यता
डा. सेफाली गुलाटी - कोरोना भाइरस महामारीको दोस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक थप यता
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पताललाई आईसीयु बेड हस्तान्तरण गरिएको छ । नवलपुर समाज दक्षिण कोरिया मार्फत जिल्ला अस्पताललई आठ थान आईसीयु बेड हस्तान्तरण गरिएको हो थप यता