आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

राजु चापागाई,नवलपुर । देवचुलीमा रेविज रोग सम्बन्धि साताव्यापी सचेतना कार्यक्रम सुरु गरिएको छ । "रेबिज तथ्यलाई बुझ्न सके राम्ररी, हट्छ डर,त्रास सधैं भरी" भन्ने नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला) थप यता

काठमाडौं । अमेरिकामा ‘मरिसकेकी’ एक महिला ४५ मिनेटपछि ब्युँतिएकी छिन् । केथी प्याटेन नामकी महिला झण्डै ४५ मिनेटसम्म चिकित्सकीय रुपमा मृत बनेकी थिइन् । तर उनलाई डाक्टरहरुले अथक प्रयास गरेर जीवनदान दिन सफल भएकाछन् । अमेरिकाको थप यता

प्रदेश नम्बर १ मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइएको छ । ५७औं राष्ट्रिय बालदिवसको अवसर पारेर मंगलबार उक्त जिम्मेवारी दिएको हो । देशब्यापी रुपमा बिभिन्न थप यता

राजु चापागाई, देवचुली ।भीमसेन आदर्श नमूना मा. वि.मा निर्माण गरिएको ब्याडमिन्टन कोर्ट सोमबार समुदघाटन गरिएको छ । विद्यालयको आन्तरिक स्रोतबाट निर्माण गरिएको ब्याडमिन्टन कोर्टको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थप यता

राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि ३ हजार २ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप थप यता

भिम भुसाल ,देवचुली । नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगढण्ते, अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा थप यता

दयाराम आचार्य,कावासोती ।नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले नयाँ योजनाका साथ शिक्षण सिकाई कार्य गर्ने भएको छ । क्याम्पसले पछिल्लो समयको आवश्यकतालाई महशुस गर्दै नयाँ योजनाका साथ अगाडी बढेको क्याम्पसका थप यता

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ अगष्ट १२ को अवसरमा देशभरी नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को अगुवाईमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेको सन्दर्भमा राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा थप यता

दीपक भट्टराई/कावासाेती । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारकाे पहिलाे प्राथमिकता खाेप भएकाे बताएकाछन । कोरोना महामारीका कारण जनतालाई सहज रूपमा खाेप लगाउन प्रदेश सरकार लागि परेकाे बताउदै थप यता

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अब हुने परीक्षा १५ दिन अगाडि सूचना निकालेर जानकारी दिइने शिक्षा विज्ञान तथा प्रविधि थप यता