आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

आदरणीय अभिभावक ज्यूहरु सादर नमस्कार बालबलिकाहरुलाई असल सिकाइ वातावरण निर्माण गर्न अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षिय सम्बन्ध मजबुत हुनुपर्दछ । बालबालिकाको सिकाइलाई सबल र सक्षम बनाउन विद्यालय र अभिभावकको थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिकाले बाल विकास पूर्वाधार बसाई व्यवस्थापनमा मेयर कार्यक्रम संचालन गर्ने भएको छ । नगर सभाले पारित गरेको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रममा बालविकासको शिक्षालाई जोड दिएको छ । नगर प्रमुख थप यता

देवचुली । नवलपुरको कावासोतीमा १२ जना विपन्न बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन चिल्ड्रेनको आर्थिक सहयोगमा र कावासोती नगरपालिका वार्ड नम्बर १५ को समन्वयमा थप यता

भक्तपुर।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा थप यता

नवलपुर । पूर्वी नवलपरासीमा फुड प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी भएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा रहेको रिचर्ज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३१ जना विद्यार्थी विरामी परेका हुन् थप यता

देवचुली। आफ्नो जन्मदिनको अवसर पारेर नवलपुरका सामाजिक अभियन्ता दीपक शर्माद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छ्न।गत शनिबार जन्मदिन रहेको शर्माले सोमबार देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालय पुगी कक्षा ६ थप यता

देवचुली । महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्यवृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनुपर्ने र यसको सर्वसुलभ उपलब्धताको थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा न १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालश्रम विरुद्ध सचेतनामूलक र्‍याली गरेका छन। विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पृथ्वी माध्यमिक विद्यालयमा रहेको थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं. १६ बाह्रकोलमा आज बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवसको अवसरमा शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नवलपुरले थप यता

देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा चारवटा क्लब तथा समितिको गठन सम्पन्न भएको छ । शुक्रबार बाल क्लब, ईको क्लब , विद्यार्थी परामर्श तथा अनुगमन समिती र रेडक्रस तथा स्काउट इकाई समितिको गठन गरिएको हो थप यता