आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुली । डेंगु राेग नियन्त्रणका लागि देवचुली नगरपालिका भित्र रहेका टाेल विकास संस्थाहरुले सक्रियता देखाएका छन् । पछिल्लाे समय लामखुट्टेकाे टाेकाईबाट डेंगु राेग देवचुलीमा पनि देखिन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षणको शुभारम्भ गरेको छ । आइतबार देवचुली १६ को वडा कार्यालयमा ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरि कार्यक्रमको थप यता

दयाराम आचार्य,कावासाेती । कावासाेती नगरपालिकामा भएका शिक्षाकाे असल अभ्यास सिकाईका लागि पाल्पा र स्याङ्जाका जनप्रतिनिधि सहितकाे टाेली कावासाेती आइपुगेको छ । दुई जिल्लाका तीन पालिकाका नगर प्रमुख ,उप प्रमुख सहितको टाेली थप यता

काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक थप यता

देवचुली । देवचुली नगरपालिकामा स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्य शाखाको वार्षिक समिक्षा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७,२०७७/०७८ र २०७८/०७९ मा स्वास्थ्य संस्थाहरुले गरेका कार्य तथा सेवा थप यता

नवलपुर । मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा समुदायस्तरमा बहस र छलफल आवश्यकता देखिन थालेको छ । थप यता

देवचुली । एमालेको भातृ संगठन अनेरास्ववियुले शनिबार प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु देवचुली नगरकमिटीको आयोजनामा देवचुली वडा नं ६ कीर्तिपुरका महिलाहरु भएका थप यता

भरतपुर।लायन्स क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम चितवनमा सम्पन्न भएको छ । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरको क्लष्टर चार अन्तर्गतका रिजन नम्बर १४ र १५ को मातहतका जोन २८, २९, ३० र ३१ मा पर्ने ११ वटा लायन्स तथा ३ वटा थप यता

देवचुली । नेपाल राहत शिक्षक देवचुलीको अध्यक्षमा डिलाराम भुसाल सर्वसम्मत चयन भएका छन् । नेपाल राहत शिक्षक देवचुलीको दोस्रो नगर अधिवेशनबाट भुसालको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो। जसको उपाध्यक्षमा थप यता

बौदीकाली । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जनता आधारभुत विद्यालय नरममा शिक्षकहरूसँग अन्तरक्रिया गर्नुभएको छ । विद्यालयमा पुगेर अध्यक्ष ओझाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी लिनुभएको छ । थप यता