आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिकामा संचालन भएको नि: शुल्क छातीको एक्सरे शिविरको पहिलो दिन ३ जना बालबालिका सहित १४ जनामा क्षयरोग संक्रमण फेला परेको छ । देवचुली नगरपालिकाको आयोजना, क्षयरोग उपचार केन्द्र पोखराको आर्थिक सहयोग तथा थप यता

नवलपुर । कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजो आज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्नुहुन्छ । विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी थप यता

प्रकाश रेग्मी, चोरमारा । मध्यविन्दु नगरपालिकामा कार्यरत इन्जिनियर माधवप्रसाद देवकोटाद्वारा जन्मदिनको अवसरमा ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । सोमबार आफुले एस एल सि सम्म थप यता

प्रकाश रेग्मी, चोरमारा। मध्यबिन्दु नगरपालिकामा आधारभुत तहको विज्ञान तथा प्रविधि विषय शिक्षकहरुका लागि प्रश्नपत्र निमार्ण कार्यशाला सम्पन्न भएको छ । विज्ञान शिक्षक समाज नवलपुरको आयोजना, विज्ञान शिक्षक समाज मध्यविन्दु र थप यता

देवचुली । देवचुली नगरपालिकास्तरीय विद्यालय तहको प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारी शुक्रबार देवचुली नगरपालिकाको आयोजनामा आधारभूत तह (कक्षा १-५), आधारभूत तह (कक्षा ६-८) र थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माविमा नेवार समुदायका विभिन्न नाचहरु प्रदर्शन गरिएको छ । शुक्रबार नेवा: देय दवु: देवचुली-९ विशालटारद्वारा विद्यालयको अनुरोधमा नेवार संस्कृतिसँग सम्बन्धित नाचहरु थप यता

कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग र शुभ बायोमेडिकल कन्सर्न प्रालिको समन्वयमा भदौ १५ गते बिहान ७ थप यता

काठमाडौं । एक विद्यालय एक नर्स कार्यक्रमलाई देशभरका माध्यमिक विद्यालयमा कार्यान्वयन गराउनका लागि देवचुलीका निर्मल गौतमले शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण गराएका छन् । भाद्र १ गते राष्ट्रिय बाल सम्मेलनको समापन थप यता

डा. नविन पौडेल । मौसम परिवर्तनसँगै धेरैजसो मानिसहरुमा मौसमी रुघाखोकी, ज्वरो आउने , जिउ दुख्ने, खान मन नलाग्ने, घांटी दुख्ने लगायतका समस्या देखिन्छन्। मौसमी रोगबाट साना बालबालिका र ६० वर्षभन्दा माथिका व्यक्ति तथा दीर्घ रोगी बढी थप यता

देवचुली । देवचुली ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्रयोग गर्न दिने नेपाल सरकारको निर्णय गरेको छ । साउन १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले देवचुली ट्रमा सेन्टर निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय थप यता