आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

नवलपुर । नयाँ स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।बोर्डका अध्यक्ष डा गुणराज थप यता

देवचुली। देवचुली १६ बाह्रकोलमा शैक्षिक गुणस्तर अभिवृद्धि र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा देवचुली नगरपालिकाको शिक्षा शाखाको समन्वयमा शुक्रबार प्रभात जनता थप यता

देवचुली।देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लैंगिक हिंसा रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत इन्सेकद्वारा थप यता

देवचुली। देवचुली ९ मा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक र्‍याली गरिएको छ। इन्सेक गण्डकी प्रदेश कार्यालय र देवचुली वडा नम्बर ९ को सहयोगमा कालिका माध्यमिक विद्यालयको संयोजनमा कालिका बाल अधिकार समुह,कालिका बाल क्लब, कालिका थप यता

देवचुली। देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिएको छ। नगर अस्पतालमा सेवाग्राहीलाई न्युनतम शुल्कमा विशेषज्ञ सेवा प्रदान गर्ने गरि सेवा विस्तार गरिएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले थप यता

देवचुली। देवचुली नगरपालिकामा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ। देवचुली नगरपालिकाको आयोजना,कालिका माध्यमिक विद्यालयको संयोजन र देवचुली नगर युवा तथा खेलकुद थप यता

देवचुली । देवचुली नगरपालिकाले कार्तिक २२ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने भएको छ। नगरपालिकाले देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयको संयोजनमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न थप यता

देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न गरिएको छ । कावासोती वडा नम्बर १२ को आयोजना तथा पिठौली स्वास्थ्य चौकीसँगको सहकार्यमा वडा १२ मा रहेका चार वटा विद्यालय र दुइवटा क्लबका थप यता

काठमाडौँ।सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो । सरकार र महासंघबीच असोज ५ गते थप यता

देवचुली। राष्ट्रिय शिक्षा दिवशको अवसरमा देवचुली नगरपालिकाद्वारा शिक्षक तथा विद्यार्थीहरु सम्मानित गरिएको छ। "समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा" भन्ने नाराका साथ मनाइएको कार्यक्रममा कक्षा ५ को थप यता