आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

नवलपुर । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी पुर्व गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको छ । आज अर्थात २०८० बैसाख १ गते शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको थप यता

भरतपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तथा अन्य अपुरो काम सरकारले जिम्मा लिने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला आर्थिक अभावले थप यता

काठमाण्डौ- पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना नहुने बताएका छन । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पूर्वराजाले अहिलेको गणतान्त्रिक थप यता

काठमाडौँ — छिमेकी राष्ट्र भारतमा केही समयदेखी पुन कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ थप यता

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो थप यता

पोखरा । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज थप यता

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा थप यता

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।तर थप यता

देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा न ७ घोरेघुम्टी नजिकै बिहान ७:३० बजेतिर ६३ वर्षीय सुकबहादुर तामाङलाई गैंडाले आक्रमण गरेको स्थानीयले बताए । छिमेकीको घरबाट दूध लिएर फ्रकिने थप यता

नवलपुर। पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि २५ जना घाईते भएका छन् । मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको थप यता