नवलपुर । आफ्नो राजनीतिक अभिस्ट पुरा गर्न हजारौ देखी लाखौं कार्यकर्ता जम्मा गरेर आमसभा देखी बिभिन्न र्याली गर्ने दलहरु देशमा बिपत पर्दा किन सडकमा वा सेवामा उपस्थित हुन सक्दैनन् होला ? गत ११ र १२ गते दुई दिन परेको अविरल वर्षापछि थप यता
काठमाडौं । दुई दिनको अविरल वर्षापछि देशभर बाढीपहिरोले निकै जनधनको क्षति पुर्यायपछी आइतबार सर्वदलीय बैठक बसी राहत तथा उद्धारबारे निर्णय गरिएको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकले राहत तथा थप यता
नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय २९ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो २ बजेसम्मको रेकर्ड अनुसार १२९ जनाको मृत्यु भएको थप यता
रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर थप यता
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, थप यता
चितवन । चितवनको भगेडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडीमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । भागेडी स्थित एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन थप यता
चितवन । चितवनकाे सिमलताल बस दुर्घटनापछि बेपत्ता रहेका ६५ जनामध्ये १३ जनाकाे शव भेटिएकाे छ । शव भेटिएका १३ जनामध्ये आठ जनाकाे सनाखत भएकाे छ भने अन्यकाे सनाखतकाे प्रयास भइरहेकाे छ । खोजी कार्यको लागि आज देखी अत्याधुनिक थप यता
काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार पदभार ग्रहणका क्रममा उनले सो कार्यदल बनाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । गृह मन्त्रालयका सहसचिव छवि थप यता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा थप यता
काठमाडौं । नयाँ बानेश्वरस्थित संघिय संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आँफैले आफैंलाई गोली प्रहार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानको क्रममा जवान अजित गोलेले आफैंलाई थप यता