काठमाडौं । काठमाडौं चाबहिलमा १ पुरुषले श्रीमती र ३ छोरीलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरुलाई पेट्रोल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् थप यता
काठमाडौं । नेपालको कर प्रणाली लाई नै छलेर एनसेल पुनः बिक्री भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरण, ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभागलाई जानकारी नदिई र आवश्यक पूर्व स्वीकृति समेत नलिई एनसेल बिक्री गरिएको हो थप यता
अविनाश पन्थी नेपालमा भूमि वितरणको असमान प्रणालीलाई सम्बोधन गर्न उपयुक्त नीतिको अभाव देखिएको छ।नेपाल सरकारले जमिन प्रयोगका लागि भूउपयोग नीति, २०७५ जारी गरिसकेको छ।भू-उपयोग नीतिमा उल्लिखित व्यबस्था कार्यान्वयन जटिल थप यता
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित भाडामा लिएको घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ स्थाइ घर भएका ३९ वर्षीय थप यता
काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो थप यता
काठमाण्डौ । संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा थप यता
काठमाण्डौ । भारत कानपुरका एक अत्तर व्यवसायी पियुश जैनले विभिन्न स्थानमा लुकाएर राखेको झण्डै २ अर्ब ८४ करोड भारु बरामद भएको छ । कर छलीको आरोपमा आइतबार पक्राउ परेका पियुश हाल हिरासतमा छन् । उनको घर, फ्याक्ट्री, कार्यालय, कोल्ड थप यता
काठमाडौं । अमेरिकामा ‘मरिसकेकी’ एक महिला ४५ मिनेटपछि ब्युँतिएकी छिन् । केथी प्याटेन नामकी महिला झण्डै ४५ मिनेटसम्म चिकित्सकीय रुपमा मृत बनेकी थिइन् । तर उनलाई डाक्टरहरुले अथक प्रयास गरेर जीवनदान दिन सफल भएकाछन् । अमेरिकाको थप यता
काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो थप यता
नयाँदिल्ली: भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो केही वर्षदेखि नै सीमा विवादमा फसेका दुई मुलुकका प्रतिनिधिहरुको वार्ता सीमा विवाद समाधानका लागि लक्षित थियो । भारतीय थप यता