देवचुली । देवचुली नगरपालिकामा मंसिर ७ गते बिहीबार सार्वजनिक बिदा दिइएको छ ।हरिबोधनी एकादशीका दिन ७ गते बिहीबार देवचुली नगरपालिका अन्तरगतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा हरिबोधनी एकादशीको अवसरमा नगर भित्र सार्वजनिक बिदा दिइएको हो।