आज:  २०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025 Search
FLASH NEWS

विश्वकप छनोटमा आज नेपालले अमेरिकासँग प्रतिष्पर्धा गर्दै

    प्रकाशित २०८० अषाढ ५, मंगलबार (१ साल अघि)


काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२ः४५ देखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उदेश्यसहित मैदानमा उत्रदैछ ।

यसैगरी पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएकाे अमेरिका पनि दबाबमा छ ।

Write your Comment