आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

आदिवासी जनजाती दिवशको अवसरमा मंगलबार देवचुलीमा सार्वजनिक बिदा

    प्रकाशित २०७९ श्रावण २३, सोमबार (२ साल अघि)


देवचुली । २८ औँ अन्तराष्टिय आदिवासी जनजाती दिवशको अवसरमा देवचुली नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेका अनुसार नगर प्रमुख स्तरीय निर्णयद्वारा मंगलबार नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा बिदा दिईएको हो ।

Write your Comment