आज:  २०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025 Search
FLASH NEWS

जितिया पर्वको अवसरमा देवचुलीमा बुधबार सार्वजनिक बिदा

    प्रकाशित २०८१ आश्विन ८, मंगलबार (६ महिना अघि)


देवचुली । थारु महिलाहरुको महान चाड जितियाको अवसरमा देवचुली नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । असोज ९ गते बुधबारका दिन आदिवासी थारु जातिको विशेष चाड जितियाको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

नगरप्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा जितियाको अवसरमा नगरपालिका अन्तरगतका सरकारी कार्यालय, शैक्षिक संघसंस्था तथा सार्वजनिक संस्थाहरुमा बिदा दिइएको जनाइएको छ ।

Write your Comment