आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

प्रथम इन्टर दोजाङ्ग तेक्वान्दो च्याम्पियनसिपमा देवचुली तेक्वान्दो प्रथम

    प्रकाशित २०८१ भाद्र ३१, सोमबार (३ दिन अघि)


देवचुली । मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा संचालन भएको प्रथम इन्टर दोजाङ्ग तेक्वान्दो च्याम्पियनसिपमा देवचुली तेक्वान्दो प्रथम भएको छ । शनिबार भएको खेलमा देवचुली तेक्वान्दो टिमले ६ स्वर्ण, ४ सिल्भर र ५ कास्य पदक जित्दै प्रथम भएको हो ।

नवलपुर जिल्लाका ५ वटा दोजाङ्गको च्याम्पियनसिपमा सहभागिता रहेको र देवचुली तेक्वान्दो टिमबाट २० जना खेलाडीको सहभागिता रहेको प्रशिक्षक लोकबहादुर ढेंगा मगरले जानकारी दिए । देवचुली तेक्वान्दोमा देवचुली ९, १० र १५ का खेलाडीहरु समावेश रहेका छन् ।

Write your Comment