आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

चितवनको भगेडीमा एक गैंडा मृत फेला

    प्रकाशित २०८१ श्रावण ८, मंगलबार (१ महिना अघि)


चितवन । चितवनको भगेडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडीमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । भागेडी स्थित एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।

Write your Comment