आज:  २०८२ बैशाख ५, शुक्रबार | Fri, 18, Apr, 2025 Search
FLASH NEWS

अनेरास्ववियु देवचुलीको अध्यक्षमा सुजन भुसाल

    प्रकाशित २०८० भाद्र १०, आईतबार (१ साल अघि)


देवचुली । अनेरास्ववियु देवचुली नगर कमिटीको अध्यक्षमा सुजन भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार देवचुली पार्टी प्यालेसमा भएको दोस्रो नगर अधिवेशनबाट भुसालको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो।

जसको उपाध्यक्षमा श्रद्धा पाण्डे, सचिवमा प्रवेश सिग्देल,सहसचिवमा प्रेरणा अर्जेल,कोषाध्यक्षमा संजय आचार्य ,सदस्यहरुमा विद्या ढुंगाना,आस्था अधिकारी,प्रदीप रिजाल,मन्जु काफ्ले,समिक्षा काफ्ले,मिलन न्यौपाने, ऐश्वर्य वाग्ले,रेश्मा बिक,नवीन गुरुङ,सलोनी महतो,समीर लोहनी,सुजित यादव,गोकुल अधिकारी,शान्ति पौडेल,रितिका पोख्रेल,कृष्ण सिग्देल,मन्जित पाठक,सुभाष सुनार,स्वेच्छा भुजेल,सन्दिप पौडेल,प्रशान्त बराल,सन्दिप पाण्डे,सुमन कंडेल,समीर डुम्रे, अर्चना ढकाल र निश्चल घिमिरे सर्वसम्मत चयन भएका हुन् ।

Write your Comment